बहुप्रतिभाशाली शताब्दीपुरुष

  • शनिबार ६ मंिर २०८३ ०१:०० PM
जब मानिसको चेतनाको स्तर आम मानिसको भन्दा माथि उठ्छ, तब ऊ सामान्य मानिसबाट महामानव बन्दै जान्छ। मानिस सामान्यतया आफ्नो साँगुरो दायराभन्दा बाहिर निस्कन मन गरेको देखिँदैन। आममानिस ‘मेरो टोल, परिवार, समुदाय, जातजाति, वर्ग’ भनेर आफूलाई सीमित बनाई राख्छन्।तर जब कुनै मानिस ‘म एक मानव हुँ, मानव नै मेरो थर, परिवार र समुदाय हो’ भन्ने भावनाले मानवीय हित र मानवजातिका लागि काम गर्न अघि सर्छ, तब ऊ आममानिसका मानिस बन्नुका साथै सर्वश्रेष्ठ मानवको दर्जामा स्थापित हुन्छ। यस्तै, महामान