बिदेसिएका देउडा प्रतिभाहरू

  • शनिबार ६ मंिर २०८३ ०१:०० PM
करुण रसमा आधारित माथिका गीतका पंक्तिहरू देउडा गीत संकलक एवं दाजु जयकृष्ण जोशीले २०३७ सालमा भैंसीखर्क तिल्याली भन्ने रमणीय ठाउँमा जाँदा गाएका थिए। तिनै शब्दमा मैले भाका मिलाएर छोरा सुश्रुतलाई २०५७ सालमा गीति क्यासेटमा गाउन लगाएँ। बिसौं गीति क्यासेट ‘मातृभूमि’मा समावेश सो गीतको संगीत संयोजन वरिष्ठ संगीतकार स्व. गणेश परियारले गर्नुभएको थियो। निकै चलेको त्यस गीतसँगै उनले थप तीन फरक गीत गाए। देउडा गीति क्यासेटमा स्वर दिने सुश्रुत नै पहिलो कान्छो गायक हुन्, जसको गायकीको प्रशंसा वरिष्ठ गायक