काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ आइतबार दिउँसो भारत भ्रमणमा जाँदैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री बालेन आइतबार दिउँसो १:४५ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली प्रस्थान गर्न लागेका हुन्।प्रधानमन्त्री बालेनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यतालिका बनेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए। पहिलो पटक