काठमाण्डु – गृहमन्त्री सुधन गुरुङले दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम नपाल्ने आग्रह गरेका छन्। गृहमन्त्री गुरुङले राजनीतिक दलको झोला बोकेर राजनीति गर्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएका हुन्। सामाजिक सञ्जालमा लेल्दै उनले राष्ट्रसेवक कर्मचारीको काम देश र जनताको सेवा गर्ने भएको बताएका हुन्। गुरुङले कर्मचारीको काम