डिजिटल ठगीमा परे के गर्ने ? तत्काल १२४७ मा सम्पर्क गर्नुहोस्

  • शनिबार ६ मंिर २०८३ ०७:०५ AM
काठमाडौं । साइबर तथा डिजिटल वित्तीय ठगीका घटना तत्काल नियन्त्रण गर्न प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्यूरोमा ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ सञ्चालनमा ल्याइएको छ । विभिन्न सरोकारवाला निकायको सहभागितामा स्थापना गरिएको यो केन्द्र २४सै घण्टा सञ्चालन हुनेछ । डिजिटल भुक्तानी, अनलाइन ठगी, फिसिङ, नक्कली लिंक तथा अनधिकृत वित्तीय कारोबारबाट पीडित भएका नागरिकले तत्काल सहयोग लिन