नेपाली बजारमा पछिल्ला दिनमा सुनको भाउ हरेक दिन घटिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो एक हप्तामा मात्रै सुनको भाउ प्रतितोला २६ हजार ३ सय रुपैयाँले घटिसकेको छ । कार्तिक २८ गते प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ मंसिर ४ गतेसम्म आइपुग्दा २ लाख ४५ हजार The post हप्ता दिनमै २६ हजार ३ सयले घट्यो सुनको भाउ appeared first on Businesspana.