प्रधानमन्त्री बालेन्द्र शाह आइतबार अपरान्ह भारत भ्रमणमा जाँदैछन् । त्यस क्रममा नेपाल र भारतका उद्यमी व्यवसायीसहित ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’को आयोजना हुनेछ । उक्त कार्यक्रम भारतको नयाँ दिल्लीस्थित होटल ताजमहलमा २२ नोभेम्बरमा आयोजना हुने तय भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । तर, बिजनेस राउन्डटेबलमा नेपालको तर्फबाट सरकारका दुइ मन्त्री र व्यावसायिक नेतृत्वको प्रतिनिधित्व रहे भए The post ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’मा भारतीय पक्षबाट राजनीति र निजी क्षेत्रको नेतृत्व सहभागी नहुने appeared first on Businesspana.