मेलम्ची। नेपाली कम्युनिस्ट पार्टी मेलम्ची नगर समितिको राष्ट्रिय जागरण अभियान उद्घाटन गरिएको छ। पार्टीका प्रमुख सचेतक, केन्द्रीय सदस्य तथा सांसद युवराज दुलालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री इन्द्रमाया गुरुङ, केन्द्रीय सदस्य चन्द्रबहादुर थापा, विनोद खनाल, उमेश घोरासैनी, रामलाल विकलगायत नेताहरूको उपस्थिति थियो। कार्यक्रममा प्रमुख अतिथि दुलालले सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहमा एकैदिन… Continue reading सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहमा राष्ट्रिय जागरण अभियान उद्घाटन