मलेसिया प्रकरण : अनुसन्धानको घेरामा को–को ?

  • शनिबार ६ मंिर २०८३ १२:०० PM
काठमाडौं : मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण, बायोमेट्रिक तथा सुरक्षा जाँचका नाममा अतिरिक्त शुल्क असुलिएको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १० जनालाई पक्राउ गरेको छ।सीआईबीले मंसिर २ गते तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, तत्कालीन सचिव विनोद केसीसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरीले अन्यको विवरण खुलाउन चाहेन। पूर्वमुख्यसचिव एकनारायण अर्याललाई भने सीआईबीले पक्राउ नगरेको नेपाल प्रहरीका प्