काठमाण्डु –नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौताका बाँकी कामहरू अविलम्ब पूरा गर्न सरकार, राजनीतिक दल र सरोकारवाला पक्षलाई आग्रह गरेका छन् । विस्तृत शान्ति सम्झौता भएको दिन मङ्सिर ५ को अवसरमा शनिबार एक सन्देश जारी गर्दै उनले सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई निष्कर्षमा पुर्याउनु आजको राष्ट्रिय आवश्यकता भएको बताएका हुन्। २०६३ मङ्सिर ५