नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुन्छ : गृहमन्त्री गुरुङ

  • शनिबार ६ मंिर २०८३ ०६:०६ AM
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेताको चाकडी गर्ने र राजनीतिक दलको झोला बोक्ने कर्मचारीमाथि कानुनअनुसार कडा कारबाही हुने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले राष्ट्रसेवक कर्मचारीको काम कुनै राजनीतिक दलको पक्षमा लाग्ने वा नेताको चाकडी गर्ने नभई देश र जनताको सेवा गर्ने भएको बताएका हुन् । गुरुङले सरकारमा आएदेखि नै