भारतसँगको व्यापार सम्बन्ध सच्याउन प्रधानमन्त्रीले पहल गर्नुपर्छ : डा.बाबुराम भट्टराई

  • शनिबार ६ मंिर २०८३ ०५:३२ AM
काठमाडौँ / पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारतबीचको व्यापार घाटा, विद्युत् निर्यात, हवाई मार्ग र पारवहनका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताएका