नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई नेपालको आर्थिक कुटनीति सुदृढ गर्ने ऐतिहासिक अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन् । आइतबार प्रधानमन्त्री भारत भ्रमणमा जाँदै गरेको पूर्व सन्ध्यामा निवर्तमान अध्यक्ष मल्लले प्रधानमन्त्रीको भ्रमण औपचारिकतामा सिमित नभई भारतसँगको आर्थिक कुटनीतिलाई बढावा दिने अवसरका रुपमा उपयोग गरिनुपर्ने धारणा राखेका हुन् । The post प्रधानमन्त्रीको भारत भ्रमण नेपालको आर्थिक कुटनीति सुदृढ गर्ने अवसर बन्नुपर्छः मल्ल appeared first on Businesspana.