एमसीए–नेपालले न्यू बुटवल सबस्टेशनदेखि न्यू दमौली सबस्टेशनसम्मको ४०० के.भी. दोहोरो सर्किटयुक्त प्रसारण लाइनको निर्माण सुरु गरेको छ । मङ्सिर ४ गते तनहुँ र पाल्पा जिल्लाबाट निर्माण सुरु गरिएको हो । एमसीसी नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजनाले निर्माण गर्ने ३१५ किलोमिटर लामो प्रसारण लाइनमध्ये ९० किलोमिटर लामो यो खण्ड अन्तर्गत तनहुँ, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) The post एमसीसी अन्तर्गतको न्यू बुटवल–न्यू दमौली प्रसारण लाइन निर्माण सुरु appeared first on Businesspana.