प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालबाट जाने उद्योगी व्यवसायीको सूची हेरफेर भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार यसअघि तय भएको सूचीबाट निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोशल पाण्डेको नाम काटिएको छ । साथै, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठको नाम थपिएको छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालबाट ५२ जना निजी क्षेत्रका उद्योगी व्यवसायीहरु The post प्रधानमन्त्रीसँग भारत जाने उद्योगी व्यवसायीको सूची हेरफेर, को थपिए ? को हटाइए ? (नाम र तस्बिरसहित) appeared first on Businesspana.