पूजा शर्मा र अशोक दर्जी मुख्य भूमिकामा फिल्म ‘सेतो कोट’ निर्माण हुने

  • शनिबार ६ मंिर २०८३ ०४:२३ AM
काठमाडौं । अभिनेत्री पूजा शर्मा र गायक तथा अभिनेता अशोक दर्जीलाई मुख्य भूमिकामा लिएर नयाँ नेपाली फिल्म ‘सेतो कोट’ निर्माण हुने भएको छ। शुक्रबार बिहान कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा शुभमुहूर्त गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो। नयाँ बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रममा फिल्मका कलाकार तथा निर्माण टोलीको उपस्थितिमा घोषणा गरिएको हो। फिल्मको छायांकन आगामी मंसिर ९ गतेदेखि सुरु हुने निर्माण पक्षले जनाएको छ। शिवम् अधिकारीको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा पूजा शर्मा र अशोक दर्जीसँगै नीर शाह, समी दाहाल, पवन खतिवडा, विष्णु सापकोटा, सुशान्त कुमार श्रेष्ठ, साम्राज्ञी थापा, सम्मान थापा र रामेश्वर ... The post पूजा शर्मा र अशोक दर्जी मुख्य भूमिकामा फिल्म ‘सेतो कोट’ निर्माण हुने appeared first on Kalika Khabar.