रंगेलीमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा २० वर्षीय युवकको मृत्यु
शनिबार ६ मंिर २०८३ ०४:३८ AM
मोरङ । मोरङको रंगेलीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । रंगेली नगरपालिका–१ बबियाबिर्तास्थित भित्री सडकखण्डमा मंसिर १ गते दिउँसो करिब २:१० बजे प्र.१–०२–०४९ प ८७२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको