नेपालका प्रधानमन्त्रीको भारत भ्रमण : के भन्छन् भारतीय पत्रकार ?

  • शनिबार ६ मंिर २०८३ ०४:४६ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आसन्न भारत भ्रमणलाई नेपाल र भारत दुवैमा चासोका साथ हेरिएको छ। भारतीय अग्रज पत्रकारहरूले भ्रमणलाई औपचारिक भेटघाटमा सीमित नराखी आपसी विश्वास पुनर्बहाली र नागरिकस्तरका समस्या समाधान गर्ने अवसर बनाउनुपर्ने