बंगलादेशमा हिंसा झन् चर्कियो, विदेश राज्यमन्त्रीको घरमा पनि आगजनी

  • शनिबार ६ मंिर २०८३ ०४:२६ AM
काठमाण्डु – बंगलादेशमा हिंसा चर्किँदै जाँदा विदेश राज्यमन्त्री हुमायुन कबिरको घरमा आगजनी गरिएको छ। घटना हुँदा कबिर घरमा उपस्थित थिएनन्। घटनापछि उनको निवासको सुरक्षा व्यवस्था कडा पारिएको छ। कबिरले उक्त आक्रमणका लागि पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगलाई जिम्मेवार ठहर्‍याएका छन्। उनले अवामी लिगलाई आतंकवादी संगठनसमेत भनेका छन्। कबिरले हिंसाको माध्यमबाट दिल्लीबाट कुनै फरार व्यक्तिलाई