काठमाण्डु – सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढेको छ। रंगशाला निर्माणका लागि बोलपत्र आह्वान गर्दै ठेक्का प्रक्रिया अगाडि बढाइएको पूर्वाधार विकास मन्त्री सुनील लाम्सालले जानकारी दिएका छन्। नेपाल प्रिमियर लिग ९एनपीएल० को दोस्रो संस्करणको फाइनल खेल भइरहेका बेला मन्त्री लाम्सालले फाप्ला रंगशाला निर्माणको प्रक्रिया अघि बढेको घोषणा गरेका हुन्। मन्त्री