काठमाण्डु – प्रधानमन्त्री बालेन शाहको दिल्ली भ्रमणको क्रममा आइतबार नयाँ दिल्लीमा नेपाल–भारत व्यापारिक गोलमेच बैठक हुने भएको छ । उक्त बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्बोधन गर्नेछन् । भारतीय उद्योग परिसंघ (सीआईआई)ले दिल्लीको होटल ताजमहलमा आयोजना गर्ने बैठकमा नेपाल र भारतका व्यवसायीहरूको पनि सहभागिता रहने छ । कार्यक्रममा सीआईआईका सहअध्यक्ष विक्रमजित