एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता आजदेखि, विजेताले ११ लाख पाउने

  • शनिबार ६ मंिर २०८३ ०४:३४ AM
झापा । एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप २०८३ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आज (मङ्सिर ५) देखि शिवसताक्षीस्थित दुधे रंगशालामा प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिता हेर्न एकैपटक सात हजार दर्शक अट्ने गरी रंगशालामा अस्थायी प्याराफिट निर्माण गरिएको आयोजकले जनाएको छ । गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा लिम्बूका अनुसार उद्घाटन खेलमा