शान्ति प्रक्रियालाई पूर्णता दिन सबै पक्ष जिम्मेवार बन्नुपर्छ : प्रचण्ड

  • शनिबार ६ मंिर २०८३ ०४:५९ AM
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौताका बाँकी काम तत्काल पूरा गर्न सरकार, राजनीतिक दल र सरोकारवाला पक्षलाई आग्रह गरेका छन् । विस्तृत शान्ति सम्झौता भएको दिन मङ्सिर ५ को अवसरमा सन्देश जारी गर्दै प्रचण्डले सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु राष्ट्रिय आवश्यकता भएको बताएका हुन् । २०६३