चिराइतोको मूल्यमा गिरावट, बजार व्यवस्थापन गर्न किसानको माग

  • शनिबार ६ मंिर २०८३ ०५:०५ AM
भोजपुर । भोजपुरमा चिराइतोको मूल्य घटेपछि किसान तथा व्यवसायी चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्य प्रतिमन पाँच हजारदेखि १० हजार रुपैयाँसम्म घटेको छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसान तथा व्यवसायी उपेन्द्र राउतका अनुसार अहिले चिराइतो प्रतिमन (४० केजी) २० हजार रुपैयाँमा बिक्री भइरहेको छ । गत वर्ष यही समयमा प्रतिमन