चिराइतोको मूल्य घटेपछि भोजपुरका किसान चिन्तित

  • शनिबार ६ मंिर २०८३ ०३:५३ AM
भोजपुर : उत्पादन बढे पनि बजार मूल्य घटेपछि भोजपुरका चिराइतो किसान तथा व्यवसायी चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यस वर्ष प्रतिमन पाँच हजारदेखि १० हजार रुपैयाँसम्म मूल्य घटेको छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसान