बुटवल : भिजन लुम्बिनी ऊर्जा कम्पनीले सेयरधनीहरूलाई लाभांश दिने प्रस्ताव गरेको छ। बिहीबार बुटवलमा सम्पन्न लिमिटेडको आठौं वार्षिक साधारणसभाले ३. ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित विभिन्न निर्णय गरेको हो।कम्पनीको सञ्चालक समितिबाट प्रस्तावित तथा हाल कायम रहेको १ अर्ब ९१ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजीको ३. ६८ प्रतिशतका दरले हुन आउने ७ करोड ४० लाख ६० हजार ५ सय नगद लाभांश सेयरधनीलाई प्रचलित कानुनबमोजिम कर कट्टी गरी वितरण गर्ने प्रस्ताव सभाले स्वीकृत गरेको हो। लाभांश वितरणसँग सम्बन्ध