लुम्बिनी र सुदूरपश्चिमको पक्ष कति बलियो ?

  • शनिबार ६ मंिर २०८३ ०३:३७ AM
काठमाण्डु –नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार साँझ हुने फाइनलमा दुवै टोलीको लक्ष्य उपाधि जित्नु हुनेछ । लुम्बिनी लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा छ भने सुदूरपश्चिम लगातार तेस्रो संस्करणमा फाइनल पुगेको छ । अघिल्लो संस्करणको