एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले मार्ला बाजी ?

  • शनिबार ६ मंिर २०८३ ०४:१२ AM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बेलुका ५ बजे सुरु हुनेछ । आजको खेलले लुम्बिनीले लगातार दोस्रोपटक उपाधि जित्ने वा सुदूरपश्चिमले पहिलोपटक च्याम्पियन बन्ने भन्ने टुंगो लगाउनेछ । लुम्बिनीले