विराटनगर : अवैध रूपमा नेपाल प्रवेश गर्ने विदेशी नागरिकको गतिविधिमाथि निगरानी बढाउन र अन्तर्राष्ट्रिय सीमा नाकामा चेकजाँच कडा गर्न नेपाल प्रहरी प्रधान कार्यालयले मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयको हेलो सरकारमार्फत प्राप्त उजुरीपछि