एनपीएल उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी भिड्दै

  • शनिबार ६ मंिर २०८३ ०२:५६ AM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने फाइनलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान