भक्तपुर : भक्तपुरको मध्यपुर थिमि-८ बोडेबाट जुवा तास खेलिरहेका ५ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति सुजन सिपाहीसहित ५ जना पक्राउ गरेको जनाएको छ।शुक्रबार साँझ करिब साढे ७ बजे बोडेबाट उनीहरुलाई पक्राउ परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख सूर्यबहादुर खड्काले पुष्टि गरेका छन् । जुवाडे समात्न विभिन्न स्थानमा प्रहरी टोली परिचालन गरेको छ। प्रहरीले पक्राउ परेकाहरूको पहिचान भने खुलाएको छैन ।जुवाडे समात्न हिँडेको प्रहरी टोलीको फन्दामा सत्तारूढ