अन्नपूर्णकर्मी मनिका झा सम्मानित

  • शनिबार ६ मंिर २०८३ ०९:०० AM
जनकपुरधाम : अन्नपूर्ण पोस्ट्कर्मी मधेस प्रमुख मनिका झा उत्कृष्ट पत्रकारका रूपमा सम्मानित भएकी छिन्। प्रधानाध्यापक संघ नेपाल (पान)ले तेस्रो राष्ट्रिय सम्मेलनको अवसरमा झालाई शिक्षा र सामाजिक रूपान्तरणका सबालमा पत्रकारितामार्फत योगदान पुर्‍याएको भन्दै झालाई उत्कृष्ट पत्रकारका रुपमा छनोट गर्दै सम्मान तथा पुरस्कार प्रदान गरेको हो। जनकपुरधाममा आयोजना गरिएको राष्ट्रिय भेलाको उद्घाटन समारोहमा संघले २५ हजार नगद र सम्मानपत्रका साथ सम्मानित भएकी छिन्।निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा योग्यतामा आधा