विमानस्थलमा राज्यमन्त्रीले स्वागत गर्ने, पहिलो भेटवार्ता विदेशमन्त्रीसँग

  • शनिबार ६ मंिर २०८३ ०२:५४ AM
काठमाण्डु – भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले प्रधानमन्त्री वालेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्ने भएका छन्। प्रधानमन्त्रीश शाह आइतबार दिउँसो दुई दिने राजीकय भ्रमणका लागि भारत जाँदैटन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शाह भारत जान लागेका हुन् । यो उनको पहिलोपटक औपचारिक विदेश भ्रमण पनि हो । भारतको राजधानी नयाँ दिल्लीमा ओर्लदा त्यहाँस्थित