अधिकाँश विदेशी मुद्राको मूल्यमा गिरावट, कुन मुद्राको कति घट्यो ?

  • शनिबार ६ मंिर २०८३ ०२:५२ AM
काठमाडौं । आज शनिबार पनि अमेरिकी डलर, थाई भाट, जापानी येन र चिनियाँ युआनको मूल्यमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । हिजो शुक्रबारका लागि अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४९