भारतसँगको व्यापार सम्बन्ध सच्याउन प्रधानमन्त्रीले पहल गर्नुपर्छ : बाबुराम भट्टराई

  • शनिबार ६ मंिर २०८३ ०२:१५ AM
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारतबीचको व्यापार घाटा, विद्युत् निर्यात, हवाई मार्ग र पारवहनका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताएका छन् । पूर्वअर्थमन्त्री समेत रहेका डा. भट्टराईले नेपाल र भारतबीच लामो समयदेखि कायम व्यापार असन्तुलन संरचनात्मक समस्या भएको भन्दै त्यसलाई समाधान गर्न स्पष्ट दृष्टिकोण र नीतिगत पहल आवश्यक रहेको बताए । उनले