जिल्ला प्रहरी कार्यालय सुनसरीले बिभिन्न स्थानबाट ठुलो परिमाणमा लागुऔषध सहित १३ जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार अररिया जिल्ला बसमतीया बेलहा–०८ का २० बर्षीय पंकजकुमार खत्वे, २० बर्षीय महेशकुमार शर्मा, २५ बर्षीय मन्तोष शर्मा, इटहरी–०४ का २२ बर्षीया राजेश रिसिदेव, ७ का २० बर्षीय सञ्जय अधिकारी, ४ का ३९ बर्षीय सन्तकुमार