बालेनको भारत भ्रमणमा नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

  • शनिबार ६ मंिर २०८३ ०३:१३ AM
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणमा नेपालको पूँजी बजार क्षेत्रको प्रतिनिधित्व गर्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल पनि सहभागी हुने भएका छन्। प्रधानमन्त्रीको भ्रमणलाई राजनीतिक तथा कूटनीतिक सम्बन्ध विस्तारसँगै आर्थिक सहकार्य र लगानीका नयाँ सम्भावना खोज्ने अवसरका रूपमा हेरिएका बेला पूँजी बजार क्षेत्रका नेतृत्वकर्ता ढकालको सहभागितालाई पनि अर्थपूर्ण रूपमा… Continue reading बालेनको भारत भ्रमणमा नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल