सुनसरीमा दुर्घटना : एकको जनाको मृत्यु, प्रहरी हवल्दारसहित चार घाइते

  • शनिबार ६ मंिर २०८३ ०१:२१ AM
इटहरी : सुनसरीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनाले एक जनाको ज्यान लिएको छ भने चार जना घाइते भएका छन् । घाइतेमध्ये नेपाल प्रहरीका एक जना हवल्दारसहित दुई जनाको अवस्था गम्भीर रहेको छ । कोशी गाउँपालिका–८ स्थित