दुर्घटना रोक्न चालकलाई सडकैमा एक मिनेट सम्झाउने प्रहरी अभियान
शनिबार ६ मंिर २०८३ ०२:१० AM
विराटनगर : सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले चालकलाई सडकमा रोकेर एक मिनेट सुरक्षित यात्राको सन्देश दिने भएको छ । ट्राफिक नियम उल्लङ्घन गरेपछि कारबाही गर्ने परम्परागत अभ्याससँगै चालकको व्यवहार परिवर्तन गराउने उद्देश्यले नेपाल प्रहरीले देशभर