नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द रहने

  • शनिबार ६ मंिर २०८३ ०२:०३ AM
काठमाण्डु- नागढुंगा–मुग्लिन सडकखण्ड शनिबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। पृथ्वी राजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी रोकेर पहिरो नियन्त्रणको काम गर्न दैनिक पाँच घण्टा बन्द हुने भएको छ। पहिरोका कारण मानवीय क्षतिसमेत भएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न सडक बन्द गरेर पहिरो हटाउने निर्णय गरिएको हो। घोप्टेभीरमा निरन्तर पहिरो खस्ने