आजको मौसम : कुन प्रदेशको मौसम सफा रहला, कहाँ होला वर्षा ?

  • शनिबार ६ मंिर २०८३ ०२:१२ AM
काठमाडौँ / हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा मौसम