कस्तो रहला आजको मौसम ?

  • शनिबार ६ मंिर २०८३ १२:५१ AM
काठमाडौं : हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका भूभाग, उपत्यका तथा खोँचका केही