इलाम : चिया पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सूर्योदय नगरपालिका–७ कन्याममा आजदेखि दुईदिने प्रथम सूर्योदय चिया महोत्सव–२०८३ सुरु हुँदैछ । सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र स्वीस सरकारको सहयोगमा सञ्चालित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको साझेदारीमा