जनकपुर–अयोध्या ‘बन्दे भारत एक्सप्रेस’

  • शनिबार ६ मंिर २०८३ ०७:०० AM
जनकपुरधाम : जनकपुरधाम र भारतको अयोध्याबीच रामायणकालीन सम्बन्ध छ। माता सीता र भगवान् रामबीचको वैवाहिक लगनगाँठोले दुवै देशलाई भौगोलिक छिमेकीमात्र नभई सांस्कृतिक र ऐतिहासिक सम्बन्धमा गाँसेको छ। यही सम्बन्धलाई अझ प्रगाढ बनाउन सांस्कृतिक नगरी जनकपुरधाम र अयोध्याबीच साप्ताहिक द्रुत रेलसेवा ‘बन्दे भारत एक्सप्रेस’ सुरु हुने भएको छ।प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा जनकपुरधाम र अयोध्याबीच रेलसेवा सुरु हुन लागेको हो। प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले आगामी