चुनावको मितिमा मुख्य दल विभाजित

  • शनिबार ६ मंिर २०८३ ०७:०० AM
काठमाडौं : स्थानीय तह र प्रदेश सभाको निर्वाचन सँगसँगै गर्ने या फरक–फरक समयमा गर्ने भन्ने विषयमा मुख्य राजनीतिक दलहरू विभाजित भएका छन्।सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकैपटक गर्ने वा फरक समयमा गर्ने भन्ने विषयमा अझै अनिर्णीत छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीलगायत दलहरू भने फरक–फरक समयमा चुनाव हुनुपर्ने पक्षमा देखिएका छन्।आसन्न निर्वाचनका सन्दर्भमा शुक्रबार निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त राजन