‘किसानलाई डेरीको मालिक बनायौँ, अब दाना उद्योगको पनि मालिक बनाउँछौँ’ : यादप ढकाल

  • शुक्रबार​ ५ मंिर २०८३ १०:१५ PM
इटहरी : दूध उत्पादन गर्ने किसानले उचित मूल्य नपाएको गुनासो गरिरहेका बेला पशु आहाराको बढ्दो लागतले दुग्ध व्यवसाय थप चुनौतीपूर्ण बनेको छ । एकातिर किसानलाई उत्पादन लागत धान्न मुस्किल भइरहेको छ भने अर्कोतिर उपभोक्ताले पनि बजारमा