नेपाली कांग्रेसभित्र नेतृत्व र आधिकारिकताको विवादले पार्टीको भविष्यलाई नै अनिश्चित बनाइरहेका बेला पूर्वकेन्द्रीय सदस्य लक्ष्मी खतिवडा शेरबहादुर देउवा पक्षको संगठनात्मक अभियानमा सक्रिय छिन्। गगन थापा नेतृत्वको समूहले विशेष महाधिवेशनपछि नियमित १५औँ महाधिवेशनसमेत सम्पन्न गरिसकेको अवस्थामा