विराटनगर : सवारी चालक अनुमतिपत्र लिन पटक–पटक कार्यालय धाउनुपर्ने बाध्यता हटाउनेदेखि प्रविधिबाटै ट्रायल परीक्षा सञ्चालन गर्नेसम्मका सुधारात्मक योजना कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अघि सारेको छ । जोखिमयुक्त हिमतालको अध्ययन, विपद् व्यवस्थापन, सञ्चार क्षेत्रको सुदृढीकरण,