इटहरी : प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता र सांस्कृतिक सम्पदाले समृद्ध पूर्वी नेपालमा पछिल्लो समय चलचित्रसम्बन्धी गतिविधि बाक्लिन थालेका छन् । चलचित्र महोत्सव, फिल्म फेस्टिभल, अवार्ड समारोह, कार्यशाला तथा अन्तरक्रियाजस्ता कार्यक्रमले कोशी प्रदेशको चलचित्र क्षेत्रमा नयाँ