समय र समाजलाई ममताले छोडेर गएको निर्मम प्रश्न

  • शुक्रबार​ ५ मंिर २०८३ १०:२१ PM
जुन हातले सिन्दूर हालेर जीवनभर साथ दिने कसम खाएको थियो, त्यही हातले आफ्नै शिशुकी आमाको शरीरलाई टुक्रा–टुक्रा पारेर फोहोरको भाँडोमा विसर्जन गर्छ भने बुझ्नुस्— मानवीय संवेदनाको पूर्णत: मृत्यु भइसकेको छ।  अमेरिकी अदालतले नरेश भट्टलाई प्रथम श्रेणीको